निर्माणविद्

Romanized: nirmaanavid, nirmaanawid, nirmanawid, nirmaanabid

निर्माणकार्यको विज्ञ; निर्माणसम्बन्धी विशेषज्ञ; इन्जिनियर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर्माण+विद्]

1
निर्माणकार्यको विज्ञ; निर्माणसम्बन्धी विशेषज्ञ; इन्जिनियर।

सम्बन्धित शब्दहरू