निमित्तविद्
Romanized: nimittawid, nimittabid, nimittavid
ज्योतिषी; दैवज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्योतिषी; दैवज्ञ।
२.
शुभअशुभ फल वा शकुन जान्ने।