निमित्त
Romanized: nimitt, nimitta
कुनै घटना वा कार्यको आदि हेतु; कारण। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै घटना वा कार्यको आदि हेतु; कारण।
२.
उत्तेजना।
३.
ध्येय; लक्ष्य; उद्देश्य।
४.
लक्षण; प्रतिक्रिया।
५.
भाग्यअनुसारको अन्तिम परिणाम।
६.
(नामयोगी)
निम्ति; लागि (यसनिमित्त, त्यसनिमित्त आदि)।
७.
(क्रियाविशेषण)
लागि (उदा.- ऊ मेरा निमित्त काम गर्छ)।
उदाहरण वाक्य
- ऊ मेरा निमित्त काम गर्छ