निमित्त्याइँ
Romanized: nimittyaaim, nimittyaain, nimittyain, nimittyaim
कसैको सट्टामा रही अस्थायी रूपमा गरिने काम; निमित्त भएर गरिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको सट्टामा रही अस्थायी रूपमा गरिने काम; निमित्त भएर गरिने काम।