लोत्याइँ
Romanized: lotyaaim, lotyaain, lotyain, lotyaim
लोतो चाल, लोतेपन। (उदा.- तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लोतो चाल, लोतेपन। (उदा.- तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु।)
उदाहरण वाक्य
- तिम्रो लोत्याइँ देख्ता म तीन छक परेको छु।