घोत्ल्याइँ
Romanized: ghotlyaaim, ghotlyaain, ghotlyain, ghotlyaim
घोत्लिनेपन वा अवस्था; घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण; विचारमग्नता; सोचधर्मिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घोत्लिनेपन वा अवस्था; घोत वा विचारका विभिन्न तत्त्वको समीक्षण; विचारमग्नता; सोचधर्मिता।