घोऱ्याइँ
Romanized: ghoyaaim, ghoyaain, ghoyain, ghoyaim
नचाहिँदो चाल; उपध्याइँ; फट्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ घोरि (+याइँ)]
१.
नचाहिँदो चाल; उपध्याइँ; फट्याइँ।
२.
घोरिने वा निहुरिएर सोच्ने क्रिया वा अवस्था।