रोऱ्याइँ
Romanized: royaaim, royaain, royain, royaim
सानोतिनो निहुँ पारेर केटाकेटी रोइरहने काम; रोरे हुने चाल; रुन्चेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानोतिनो निहुँ पारेर केटाकेटी रोइरहने काम; रोरे हुने चाल; रुन्चेपन।