घोर्‍याइँ

Romanized: ghoryaaim, ghoryaain, ghoryain, ghoryaim

अघोरीको चाल; उपध्य्राइँ; फट्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घोरि+याइँ]

१.
अघोरीको चाल; उपध्य्राइँ; फट्याइँ।
२.
घोरिने वा निहुरिएर सोच्ने काम; गम्भीर सोच।

सम्बन्धित शब्दहरू