घोर्याहा
Romanized: ghoryaahaa, ghoryaaha, ghoryahaa, ghoryaah
घोर्याहा (ghoryaahaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
घोर्याहा(१)
(विशेषण)
1.
घोरिने काम गर्ने; एकोहोरो।
घोर्याहा(२)
(विशेषण [घोरी+आहा])
1.
घोरीको रोग लागेको; घोरी।
घोर्याहा(३)
(विशेषण [घोडो+याहा])
1.
दाम्लाका तीन पोयामध्ये एक पोयो ठिक ठाउँमा नबसी अर्को पोयामा घोडा चढेको।