ओर्‍याहा

Romanized: oryaahaa, oryaaha, oryahaa, oryaah

दुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुष्ट।
२.
नचाहिँदो काम गर्ने; उपद्र्याइँ गर्ने; पिरोल्ने; उपद्र्याहा।

सम्बन्धित शब्दहरू