कोर्याहा
Romanized: koryaahaa, koryaaha, koryahaa, koryaah
कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कोर्+याहा]
१.
कसैलाई घृणापूर्वक गाली गर्दा प्रयोग हुने शब्द।
२.
कुष्ठ रोगले सताएको; कोर भएको।