धुत्याइँ
Romanized: dhutyaaim, dhutyaain, dhutyain, dhutyaim
धूर्त हुनाको भाव; धूर्त बन्ने क्रिया वा प्रक्रिया; धूर्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धूर्त याइँ]
1
धूर्त हुनाको भाव; धूर्त बन्ने क्रिया वा प्रक्रिया; धूर्तता।