निमित्तक
Romanized: nimittak, nimittaka
कसैका निमित्त भएको; कारण बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैका निमित्त भएको; कारण बनेको।
२.
कारणवश वा प्रसङ्गवश हुने।