निमित्तकारण
Romanized: nimittakaarana, nimittakaaran, nimittakaran, nimittakarana
कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण।