अवदारण

Romanized: avadaarana, avadaaran, awadaarana, avadaran

खन्ने; खोस्रने; जोत्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अव+दारण]

१.
खन्ने; खोस्रने; जोत्ने काम।
२.
दार्ने वा कोपर्ने काम; टोक्ने फुटाउने काम।

सम्बन्धित शब्दहरू