अवधारणा

Romanized: avadhaaranaa, avadhaarana, avadharanaa, awadhaaranaa

कुनै कुरालाई किटेर देखाउने वा भन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरालाई किटेर देखाउने वा भन्ने काम।
२.
खास विषयप्रति विचारपूर्वक गरिने निश्चय।
३.
सीमा; हद; पराकाष्ठा।

सम्बन्धित शब्दहरू