अन्धधारणा
Romanized: andhadhaaranaa, andhadhaarana, andhadharanaa, andhadhaaran
रूढिगत धारणा; तर्कहीन धारणा; कुनै सत्यतथ्यमा आधारित नभए पनि परम्परागत रूपमा चलेको धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रूढिगत धारणा; तर्कहीन धारणा; कुनै सत्यतथ्यमा आधारित नभए पनि परम्परागत रूपमा चलेको धारणा।