अनुप्रेरणा

Romanized: anupreranaa, anupreran, anuprerana

कसैलाई कुनै कार्यप्रति प्रेरित गर्ने काम; अभिप्रेरणा; हौसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनु+प्रेरणा]

1
कसैलाई कुनै कार्यप्रति प्रेरित गर्ने काम; अभिप्रेरणा; हौसला।

सम्बन्धित शब्दहरू