अतिप्रेरणा
Romanized: atipreranaa, atipreran, atiprerana
अनुप्राणित अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अनुप्राणित अवस्था।
२.
अभिप्रेरण; अभिप्रेरणा; उत्प्रेरणा।
३.
लक्ष्यमा आधारित व्यवहारलाई उत्प्रेरित वा ऊर्जाकरण गर्ने कार्य।
४.
लक्ष्योन्मुख व्यवहारलाई सक्रिय बनाउन ऊर्जान्वित गर्ने कार्य।