दुष्प्रेरणा
Romanized: dushpreranaa, dushprerana, duspreranaa, dushpreran
खराब कामका लागि प्रेरणा; त्यस्तो काममा उक्साहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खराब कामका लागि प्रेरणा; त्यस्तो काममा उक्साहट।