दुष्प्रेक्ष्य
Romanized: dushprekshya, dushprekshy, dushpreksya, dusprekshya
सजिलैसित हेर्न वा देख्न नसकिने; अदर्शनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सजिलैसित हेर्न वा देख्न नसकिने; अदर्शनीय।
२.
हेर्नै नसकिने; हेर्न गाह्रो पर्ने।
३.
एक टकले हेर्न नसकिने; स्थिर दृष्टि नभएको।
४.
हेर्दैमा डर लाग्ने; भीषण; भयङ्कर।