दुष्पृश्य
Romanized: dushprishya, dushprishy, dushprisya, dusprishya
छुन नसकिने; छुन नहुने; छुन कठिन; दुष्पर्श्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुस्+स्पृश्+य]
1
छुन नसकिने; छुन नहुने; छुन कठिन; दुष्पर्श्य।