स्पृश्य

Romanized: sprishya, sprishy, sprisya, sprisy

स्पर्श गर्न योग्य; छुन सकिने; छुवाछूत चल्ने; छुन हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्पर्श गर्न योग्य; छुन सकिने; छुवाछूत चल्ने; छुन हुने।

सम्बन्धित शब्दहरू