स्पृष्ट
Romanized: sprishta, sprisht, sprista, sprist
स्पर्श भएको; छोइएको; छुवाछूत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्पर्श भएको; छोइएको; छुवाछूत भएको।
२.
(नाम)
ध्वनिविज्ञानमा 'क' देखि 'म'-सम्मका वर्णहरूको उच्चारणको प्रयत्न।