धृष्ट

Romanized: dhrishta, dhrisht, dhrista, dhrist

सम्झाए-बुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्झाए-बुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ।
२.
समय र ठाउँअनुसारको व्यवहार नजान्ने; असभ्य; अशिष्ट; कोर्काली; गँवार।
३.
निर्लज्ज।
४.
(नाम) आफ्नो अपराध थाहा पाएर नायिकाले जतिसुकै तिरस्कार गरे पनि उसका पछि लाग्न नछाड्ने ढिठ नायक; धीरोद्धत्तनायक।

सम्बन्धित शब्दहरू