घृष्ट

Romanized: ghrishta, ghrisht, ghrista, ghrist

घोटिएको वा रगेडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घोटिएको वा रगेडिएको।
२.
घिसिएको।
३.
घिसारिएको; तानिएको।
४.
(नाम) ध्वनिविज्ञानअनुसार घर्षणबाट उत्पन्न हुने उष्मीभूत व्यञ्जन।

सम्बन्धित शब्दहरू