सृष्ट
Romanized: srishta, srisht, srista, srist
रचित; निर्मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सृष्+त]
१.
रचित; निर्मित।
२.
सृजना भएको; पैदा भएको, सृष्टि भएको; सिर्जित; उत्पन्न।