सृष्टिकर्ता

Romanized: srishtikartaa, srishtikarta, sristikartaa, srishtikart

कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति।
२.
संसारको सिर्जना गर्ने तत्त्व।
३.
ब्रह्मा; प्रजापिता।

सम्बन्धित शब्दहरू