सृष्टि

Romanized: srishti, sristi, shrishti, srshti

बनाउने वा पैदा गर्ने काम; सिर्जना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बनाउने वा पैदा गर्ने काम; सिर्जना।
२.
उत्पत्ति; जन्म; पैदा।
३.
संसारको रचना; विश्वको उत्पत्ति।
४.
सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड।

सम्बन्धित शब्दहरू