धृष्टता

Romanized: dhrishtataa, dhrishtata, dhristataa, dhrishtat

धृष्ट हुनाको भाव वा अवस्था; ढिठ्याइँ; उद्दण्डता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धृष्ट हुनाको भाव वा अवस्था; ढिठ्याइँ; उद्दण्डता।
२.
निर्लज्जता; बेसरमपना।
३.
निर्दयता; निष्ठुरता।

सम्बन्धित शब्दहरू