स्पष्ट
Romanized: spashta, spasht, spast, shpashta
देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ग; प्रस्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ग; प्रस्ट।
२.
निर्मल; निश्छल; शुद्ध।
३.
जस्तो छ त्यस्तो; सत्य; वास्तविक; यथार्थ।