स्पष्टोक्ति

Romanized: spashtokti, shpashtokti, shpastokti, spastokti

जोड दिएर भनिएको कुरो; दृढोक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्पष्ट+उक्ति]

१.
जोड दिएर भनिएको कुरो; दृढोक्ति।
२.
प्रस्ट पारिएको कथन।
३.
स्पष्ट भनाइ।

सम्बन्धित शब्दहरू