पिष्टोक्ति

Romanized: pishtokti, pistokti

धेरै चलेर अर्थ गुमाएको उक्ति वा त्यस्तो उखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिष्ट+उक्ति]

1
धेरै चलेर अर्थ गुमाएको उक्ति वा त्यस्तो उखान।

सम्बन्धित शब्दहरू