पिष्ट

Romanized: pishta, pisht, pist, pista

पिँधिएको; पिँधेर चूर्ण पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पिँधिएको; पिँधेर चूर्ण पारिएको।
२.
(नाम) पिँधिएको वस्तु; पिठो।

सम्बन्धित शब्दहरू