पिष्टपेषण
Romanized: pishtapeshana, pishtapeshan, pishtapesana, pistapeshana
एकपल्ट पिँधिसकेको वस्तुलाई फेरि पिँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकपल्ट पिँधिसकेको वस्तुलाई फेरि पिँध्ने काम।
२.
गरिसकिएको वा भनिसकिएको काम वा कुरालाई फेरि दोहोऱ्याउने काम; पुष्टि; पुष्टिप्रदान; स्पष्टीकरण।