परिप्रेषण

Romanized: paripreshana, paripreshan, paripresan, paripresana

राम्रोसँग पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्रोसँग पठाउने काम।
२.
निकाल्ने काम; निर्वासन।
३.
दूत, हलकारा आदिलाई चारैतिर पठाउने काम।

सम्बन्धित शब्दहरू