विप्रेषण
Romanized: vipreshana, vipreshan, wipreshana, wipreshan
कुनै व्यक्तिका नाउँमा सञ्चारसाधनद्वारा रुपियाँपैसा र यस्तै अरू मालसामान पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्तिका नाउँमा सञ्चारसाधनद्वारा रुपियाँपैसा र यस्तै अरू मालसामान पठाउने काम।
२.
टाढा पठाइने वस्तु वा रुपियाँपैसा।