विद्वेषण

Romanized: vidveshana, vidveshan, vidweshana, widveshana

मनमा द्वेषको भावना राख्ने काम; विद्वेष गर्ने काम; वैरभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनमा द्वेषको भावना राख्ने काम; विद्वेष गर्ने काम; वैरभाव।

सम्बन्धित शब्दहरू