विद्वेषिता
Romanized: vidveshitaa, vidveshita, vidweshitaa, widveshitaa
विद्वेषी हुनुको पन, गुण वा स्वभाव; दुस्मनी; वैरभाव; शत्रुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्वेषी हुनुको पन, गुण वा स्वभाव; दुस्मनी; वैरभाव; शत्रुता।