द्वेष्य

Romanized: dveshya, dveshy, dweshya, dweshy

द्वेष गर्न उचित; डाहा गर्न सुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
द्वेष गर्न उचित; डाहा गर्न सुहाउँदो।
२.
(नाम) द्वेषको पात्र; वैरी; शत्रु।

सम्बन्धित शब्दहरू