द्वैप्य
Romanized: dvaipy, dwaipya, dwaipy, dbaipya
द्वीपसम्बन्धी; द्वीपको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
द्वीपसम्बन्धी; द्वीपको।
२.
द्वीप वा टापुमा रहने; द्वीपमा उत्पन्न हुने।