द्वैध
Romanized: dvaidh, dwaidha, dwaidh, dbaidha
दुई प्रकारको हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई प्रकारको हुनाको भाव वा अवस्था।
२.
अन्तर; भिन्नता।
३.
परस्परमा विरोध हुनाको भाव।
४.
सन्देह; शङ्का; धुकचुक।
५.
राजनीतिमा अर्को राष्ट्रसँग व्यवहार गर्दा मुख्य उद्देश्य गुप्त राखेर गौण उद्देश्य प्रकट गर्ने नीति।