द्वैधशासन
Romanized: dvaidhashaasana, dvaidhashaasan, dvaidhashasana, dwaidhashaasana
दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभक्त भएको शासनप्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभक्त भएको शासनप्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका हातमा रहने एक शासनप्रणाली।
२.
दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन। (अंशुवर्माको समयमा नेपालमा द्वैधशासन चलेको थियो।)