दुःशासन
Romanized: duhshaasana, duhshaasan, duhshasana, duhsaasana
मुस्किलसँग मात्र वशमा आउने; दुर्नियन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलसँग मात्र वशमा आउने; दुर्नियन्त्रण।
२.
कष्टपूर्ण शासन; खराब शासन।
३.
धृतराष्ट्रका सय भाइ छोरामध्ये एक; दुर्योधनको एक भाइ।