कुशासन
Romanized: kushaasana, kushaasan, kushasana, kusaasana
पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन।
२.
खराब किसिमले चलाइएको वा देशमा अव्यवस्था फैलिने शासन; दुःशासन।