प्रशासन
Romanized: prashaasana, prashaasan, prashasana, prasaasana
कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध।
२.
राज्य, जिल्ला, अञ्चल आदिको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य।