प्रशासनीय

Romanized: prashaasaniya, prashaasaniy, prashasaniya, prasaasaniya

प्रशासन गर्नुपर्ने; प्रशासन गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रशासन गर्नुपर्ने; प्रशासन गर्न लायक।
२.
प्रशासनसँग सम्बन्ध राख्ने; राजकाजसित सम्बन्धित (कार्य)।

सम्बन्धित शब्दहरू