प्रशासन कार्यक्षमता
Romanized: prashaasana kaaryakshamataa, prashaasana kaaryakshamata, prashaasana karyakshamataa, prashasana kaaryakshamataa
प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउन आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउन आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य।