असक्षमता
Romanized: asakshamataa, asakshamata, asaksamataa, asakshamat
शारीरिक वा अन्य कुनै भौतिक कारणले काम गर्न असमर्थ भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शारीरिक वा अन्य कुनै भौतिक कारणले काम गर्न असमर्थ भएको अवस्था।